संस्कृति संरक्षणमा जुट्दै दानाबासी

विकल्प न्यूज/बेनी माघ ५ गते । अन्नपूर्ण गाउँपालिका ३ दानाका ६४ वर्षीय मनबहादुर पाइजा विगत २० वर्ष देखि यता संस्कृति संरक्षणमा जुट्नुभएको छ । जनजाति समुदायको कला संस्कृतिलाई संरक्षण गर्ने अभियानमा उहाँ निरन्तर रुपमा लाग्नुभएको छ । यस्तै दानाका ६८ वर्षीय कर्णबहादुर गुरुङलाई पछिल्लो समय पुरानो कलासंस्कृति लोपहुुन थालेकोप्रति चिन्ता छ । संस्कृति र परम्परालाई … Continue reading संस्कृति संरक्षणमा जुट्दै दानाबासी